Friday, December 11, 2009

आउदै गरेको नया बर्ष को शुभकामना

सबै ले महशुस गरेकै कुरा हो जब जब नया बर्ष शुरू हुने दिन आउछतब सबै जना ले एउटालक्ष्य बनाएका हुन्छन् जसी नया बर्ष सुरु हुन्छ र यो साल पुरानो र अर्को साल नया बन्न जान्छ अनि गरिएका प्रतिबद्धता हरु पुराना हुदै जान्छ एसटी रहेछा याहा को रीतसबै जसो नै यस्तै देखिन्छ मैले पानी कयु पुराना नया बर्ष का दिन माँ थुप्रै प्रतिबद्दता गरे र आफै हारे । तारा पानी अझै हार मानेको छैन र यो आउने नया बर्ष को दिन मा धेरै दिन देखि को मेरो एउटा कुलात छोड़ने प्रतिज्ञा गरेको छू संपूर्ण साथी भाई आफन्त जन हरु र शुभचिंतक मा यो प्रतिबद्ध पुनःब्यक्त गर्न चाहन्छु ।

No comments:

Post a Comment