Wednesday, August 11, 2010

बिचारा झलनाथ खनाल


नेपाल को इतिहास मा सबभन्दा लामो आन्दोलन को नेतृत्व गरेको कम्युनिष्ट पार्टी कुनै बेला को देश कई सबभन्दा ठुलो पार्टी भनेर चिनिएको पार्टी र कुनै बेला एक भाषण ले बिश्व को ध्यान खिचन सकने नेता ले नेतृत्व गरेको पार्टी भनेर चिनिएको पार्टी हो एमाले तर आज यसको हबिगत हेर्ने हो भने सबै भन्दा दयालाग्दो छ कारण बरिष्ट नेता को खुट्टा तानातान र एक ले अर्का को निर्णय मा खोचे थापने प्रब्रित्त ले अग्रदा नै आज यो तेश्रो ठुलो पार्टी हुन पुगेको छ तर अझै पनी इनिहरू तानातान मा नै ब्यस्त देखिंछान फलत आज देश ले नया प्रधान मंत्री पाइरहेको छैन अ नेतृत्व ले रास्ट्रीय सहमती को सरकार को रातां लगाएको लगायाई छ र असंतुस्ट पक्ष्य ले नेतृत्व को त्यों निर्णय फिरता गराउन नै रहेको छ के गर्छ त अब नेतृत्व ले यो बिबाद लाइ कसरी किनारा लगाउछ हेर्न ता बाकी नै छ अब यो लगायत अब नेपाल को कुनै पनी कम्युनिष्ट पार्टी बिबादराहित हुन नसक्ने र नेपाल को कम्युनिष्ट आन्दोलन सधै चपेटा को धाराप मा परी रहेकै छ फेरी अर्को ठुलो दल एमाओबादी को पनी आन्तरिक बिबाद सतह मा देखीइसकेको अबस्था मा नेपाल को कम्युनिष्ट आन्दोलन काहा पुग्ने हो सर्बसाधारण सुभचिन्तक लाइ चिंता को बिषय बनेको छ माओबादी को सेना रहतियार को ब्याबस्थापन नभईनेतृत्व नस्विकारने अरु पार्टी को सुगराटाई र रास्त्रीय सहमती बेगारkउनैपनी दल लाइ समर्थन नगर्ने जिकिर गरिरहेको एमाले अब पक्कै एता निर्णय मा नापुगी सुखा ता छैन तर आफ्नै आतंरिक बिबाद मा रुमलिरहेका पार्टी हरु ले अन्योल्ग्रस्त राग्निती लाइ कसरी निकाश दिने हुन सबै को चिंता को बिषय बनेको छ आशा गरौ जहानिया राणा शासन देखि नेपाली जनता लाइ नेतृत्व दिदै पंचायत र निर्न्ग्कुश मकरतंत्र लाइ धुलो चताउदै नेपाली जनता लाइ गणतंत्र को स्वाद दिई सकेका नेता हरु ले कुनै न कुनै उपाय त निकाल्लान नि

No comments:

Post a Comment