Sunday, June 7, 2009

कुन्नी क माँ मं भूले

यो सरकार लाइ आज भोली पत्राकार हरु ले कुनै यो सरकार गठन सम्बन्धी प्रश्न सोध्यो भने माधब कुमार नेपाल को उत्तर यस्तै होला सायद। किन की माधब नेपाल लाइ नै थाहा नहोला की यो सरकार के गर्दै छ किन की अचानक अर्थ मंत्री बनाईएका सुरेन्द्र पांडे लाइ नै सोध्यो भने पानी उनी सवा* लाइ थाहा नहोला की बजेट कसरी बनाउने भनेर किन की उनिपनी खासी जानकार होइनन रा रक्षा मंत्री लाइ ता झन kuनै बेला भोज पुरमाकोही दाजू भाई सेना माँ जागीर खायो भने उसलाई धेरै नागिज्या है सेना को मान्छे हो भन्थिन होला अब त्यस्तो दर्जा को मान्छे रक्षा मंत्री बनेकी छन अब त्यस्तो दर्जा को मान्छे ले के सेना लाइ आफ्नो निर्णय गराउलिन त्यों ता धान रोपर स्याऊ को आशा गर्नु सिबाय केहि होइन अब एमाले ले पाउने मंत्रालय सायद गृह र सूचना मंत्रालय होला त्यसमा को जाने र कसरी काम गर्ने भन्ने कोही पनि नेता तयार छैनन किन की यहाँ काम धेरै हुन्छ तर जस पाउने संभावाना कम हुन्छ त्यसैले सबै जना डरईराहेका छन

No comments:

Post a Comment