पोखरा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशकै नमूनाका रुपमा विकसित गर्दै लैजान विभिन्न कार्यक्रम सुरु गरिएको छ ।
पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखरा बस तथा ट्याक्सी व्यवसायी समिति र अन्य सङ्घसंस्थाको सहयोगमा नगरका विभिन्न स्थानमा नगर बस बिसौनी र जेब्रा क्रसिङ्ग बनाउने काम सुरु गरेको छ ।
सो कार्यक्रमका लागि बर्जर पेन्ट्स र विभिन्न वित्तीय संस्थाहरु रोटरी क्लबहरुले ट्राफिक सचेतनासम्बन्धी होर्डिङ बोर्डहरु
No comments:
Post a Comment