Saturday, May 30, 2009

पुनरागमन

मेरो पुनरागमन भएको छ कतार मा फेरी २८ दिन लामो छुट्टी पछि मा नाक माँ डोरी लगाइएको कुनै घर पालुवा जनवार को जसरी आएको छू । बाध्यता नै हुनुपर्छा जीवन चलाउन को लागी आफ्नो खुशी सगा पैसा साटने धोका पालेर फरके को छू मा उही उराठ लाग्दो मर्भूमि मा चना ता धेरै अनुभवा छान जत्ती नै गारे पानी हात मुख जोरने समस्या बाट मात्र मुक्ति मिल्ल्ने हो प्रगति को नाम मा त १ पाइला पनी अघि बढेको छैन। तर पनी यात्रा अनबरत छ । र कति दिन छलने हो आफैलाई थाहा छैन। जे होस याहा र वाहा जहा रहे पनी प्रगति र सुस्वास्था को कामना गरिदिनुहुने संपूर्ण लाइ धन्यबाद दिन चाहन्छु

No comments:

Post a Comment